Online Bible

- Reklamy -




न्यायकर्ता 6:29 - पवित्र बाइबल

29 शहरका मानिसहरूले एक अर्कालाई हेरे अनि सोधे, “हाम्रो वेदीलाई कसले ढाली दियो? कसले हाम्रो अशेराको खम्बा काटिदियो? कसले यो साँढेलाई यो नयाँ वेदीमा बलिदान चढायो?” तिनीहरूले अनेक प्रश्नहरू सोधे अनि ती कुराहरू कसले गरे भनी जान्ने कोशिश गरे। कसैले तिनीहरूलाई भने, “योआशका छोरा गिदोनले यसो गरे।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 उनीहरूले एक-अर्कालाई “यो कसले गरेको होला?” भनी सोधपूछ गर्न लागे, र धेरै सोधपूछ गर्दा योआशका छोरा गिदोनले गरेको हो भनी पत्ता लगाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 तिनीहरूले आपसमा सोधपुछ गरे, “यो कसले गरेको हो?” तिनीहरूले पत्ता लगाए र त्‍यो काम योआशको छोरो गिदोनले गरेको रहेछन् भनी चाल पाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तिनीहरूले आपसमा सोधे, “यो कसले गरेको हो?” तिनीहरूले होसियारीसाथ खोजी गरेपछि तिनीहरूलाई भनियो, “योआशको छोरा गिदोनले नै यो गरेको हो।”

Viz kapitola kopírovat




न्यायकर्ता 6:29

Následuj nás:

Reklamy


Reklamy