Online Bible

- Reklamy -




न्यायकर्ता 6:27 - पवित्र बाइबल

27 यसर्थ गिदोनले आफ्ना दशजना सेवकहरू लगे अनि परमप्रभुले तिनलाई जे गर्नु भन्नु भएको थियो त्यही गरे। तर गिदोन तिनका परिवार अनि शहरका मानिसहरूले आफूले के गर्दै छु भनी देख्छन् भनी भयभीत भएका थिए। गिदोनले त्यही गरे जो तिनलाई गर्नुभनी परमप्रभुले भन्नु भएको थियो। तर तिनले त्यो काम दिउँसो होइन राती गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तब गिदोनले आफ्‍ना नोकरहरूमध्‍येका दश जनालाई लिएर परमप्रभुले तिनलाई भन्‍नुभएबमोजिम गरे। तर तिनी आफ्‍ना पिताका घराना र नगरवासीहरूसँग डराउँदथे, यसैकारण तिनले यो काम दिउँसो होइन तर राती गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 तब गिदोनले दश जना चाकरहरू लिएर परमप्रभुले भन्‍नुभएअनुसार गरे। दिउँसो आफ्‍ना परिवार र सहरका मानिसहरूअघि त्‍यसो गर्न उनले डर माने र सो काम उनले राती नै गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 यसकारण गिदोनले आफ्ना दश जना नोकरहरू लिएर याहवेहले तिनलाई भन्‍नुभएझैँ गरे। तर आफ्नो परिवार र सहरका मानिसहरूका डरको कारण तिनले त्यो दिउँसो होइन, तर राति गरे।

Viz kapitola kopírovat




न्यायकर्ता 6:27

Následuj nás:

Reklamy


Reklamy