Online Bible

- Reklamy -




न्यायकर्ता 6:24 - पवित्र बाइबल

24 यसर्थ गिदोनले परमप्रभुको आराधना गर्न त्यस स्थानमा एक वेदी निर्माण गरे। गिदोनले त्यो वेदीको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ” राखे। त्यो वेदी अझ सम्म ओप्रा शहरमा छँदैछ। ओप्रा त्यो ठाउँ हो जहाँ अबीएजरका परिवार बस्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 गिदोनले परमप्रभुको निम्‍ति त्‍यहाँ एउटा वेदी बनाए, र त्‍यसको नाउँ “परमप्रभु शान्‍ति हुनुहुन्‍छ” राखे। त्‍यो आजको दिनसम्‍म पनि अबीएजेरीको ओप्रामा छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 परमेश्‍वरको निम्‍ति गिदोनले त्‍यहाँ एउटा वेदी बनाए र त्‍यसको नाम यहवे-शालोम राखे। (त्‍यो वेदी आजसम्‍म अबीएजेर कुलको ओप्रा गाउँमा छँदैछ।)

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 यसकारण गिदोनले त्यहाँ याहवेहका निम्ति एउटा वेदी बनाए, र त्यसलाई याहवेह शान्ति हुनुहुन्छ भनेर नाम राखे। आजको दिनसम्मै त्यो अबीएजरीको ओप्रामा छँदैछ।

Viz kapitola kopírovat




न्यायकर्ता 6:24

Následuj nás:

Reklamy


Reklamy