Online Bible

- Reklamy -




न्यायकर्ता 6:21 - पवित्र बाइबल

21 परमप्रभुको दूतसित हातमा एउटा हिँड्दा टेक्ने लट्ठी थियो। परमप्रभुका दूतले त्यो लट्ठीको टुप्पोले मासु अनि रोटीलाई छोए। तब चट्टानबाट आगो उत्पन्न भयो। मासु अनि रोटी पूर्ण रूपले भस्म भयो। तब परमप्रभुको दूत अदृश्य भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तब परमप्रभुका दूतले आफ्‍नो हातमा भएको लहुरो पसारेर त्‍यसको टुप्‍पाले त्‍यो मासु र रोटीलाई छोए। तब चट्टानबाट आगो निस्‍केर त्‍यो मासु र रोटीलाई भस्‍म पार्‍यो। अनि परमप्रभुका दूत अलप भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तब दूतले हात अघि बढाएर हातमा भएको लौराको टुप्‍पाले रोटी र मासु छोए। चट्टानबाट आगोको ज्‍वाला निस्‍केर रोटी र मासु भस्‍म पार्‍यो। तब ती दूत लोप भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 आफ्नो हातमा भएको लहुरोको टुप्पोले याहवेहका दूतले मासु र अखमिरी रोटीलाई छोए। चट्टानबाट आगो दन्केर निस्क्यो। अनि त्यस मासु र रोटीलाई भस्म पारिदियो। त्यसपछि याहवेहका दूत अल्पिहाले।

Viz kapitola kopírovat




न्यायकर्ता 6:21

Následuj nás:

Reklamy


Reklamy