न्यायकर्ता 6:20 - पवित्र बाइबल20 परमेश्वरका दूतले गिदोनलाई भने, “त्यो मासु अनि अखमिरे रोटी त्यो चट्टान माथि राख्। त्यसपछि पानी खन्या।” गिदोनले त्यसै गरे जस्तो स्वर्गदूतले भने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 परमेश्वरका दूतले तिनलाई भने, “त्यो मासु र अखमिरी रोटी लिएर यहाँ चट्टानमाथि राखिदे, र झोलचाहिँ खन्याइदे।” अनि तिनले त्यसै गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 ती दूतले भने, “रोटी र मासु यहाँ चट्टानमाथि राख् र झोल त्यसमाथि खन्याइदे।” गिदोनले त्यसै गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तब परमेश्वरका दूतले तिनलाई भने, “यो मासु र ती अखमिरी रोटी लिएर त्यस चट्टानमाथि राखिदे, र झोलचाहिँ त्यसमाथि खन्याइदे।” अनि गिदोनले त्यसै गरे। Viz kapitola |