न्यायकर्ता 6:18 - पवित्र बाइबल18 कृपया यो प्रतिक्षा गर्नुहोस्। म तपाईं कहाँ फर्की नआएसम्म तपाईं नजानुहोस्। मलाई मेरो भेटी ल्याउन अनि तपाईंको समक्ष त्यसलाई राख्न दिनुहोस्।” अनि परमप्रभुले भन्नुभयो, “तँ फर्केर नआएसम्म म पर्खीरहने छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 बिन्ती छ, मैले मेरो भेटी लिएर तपाईंको सामु नचढ़ाउञ्जेल तपाईं यहाँबाट नजानुहोला।” उहाँले भन्नुभयो, “तँ नआउञ्जेल म यहीँ बस्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तपाईंलाई केही भोजन टक्र्याउनलाई लिएर आउनेछु, त्यतिञ्जेल तपाईं यहाँबाट नजानुहोला।” उहाँले भन्नुभयो, “तँ नफर्कुञ्जेल म पर्खनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 बिन्ती छ, मैले मेरो भेटी लिएर तपाईंको सामु नचढाउन्जेल तपाईं यहाँबाट नजानुहोला।” अनि याहवेहले भन्नुभयो: “तँ नफर्केसम्म म पर्खिरहनेछु।” Viz kapitola |