Online Bible

- Reklamy -




न्यायकर्ता 6:17 - पवित्र बाइबल

17 तब गिदोनले परमप्रभुलाई भने, “यदि तपाईं मसित खुशी हुनुभयो भने तपाईं साँच्चै नै परमप्रभु हुनुहुन्छ भनी मलाई प्रमाण दिनु होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तिनले भने, “यदि म तपाईंको निगाह-पात्र भएको छु भने, तपाईं नै मसँग बोल्‍नुभएको हो भन्‍ने मलाई एउटा चिन्‍ह दिनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 गिदोनले भने, “यदि तपाईं मसँग प्रसन्‍न हुनुहुन्‍छ भने तपाईं साँच्‍चै परमप्रभु हुनुहुन्‍छ भनी मलाई केही प्रमाण दिनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 गिदोनले जवाफ दिए, “अब यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मसित बोल्नुहुने साँच्‍चै तपाईं नै हुनुहुन्छ भनी मलाई एउटा चिन्ह दिनुहोस्।

Viz kapitola kopírovat




न्यायकर्ता 6:17

Následuj nás:

Reklamy


Reklamy