न्यायकर्ता 6:16 - पवित्र बाइबल16 परमप्रभुले गिदोनलाई उत्तर दिनुभयो र भन्नुभयो, “म तँसित छु। यसर्थ तैंले मिद्यानका मानिसहरूलाई पराजित गर्न सक्नेछस्। यो यस्तो हुनेछ कि तँ एक व्यक्तिसित मात्र युद्ध गरिरहेछस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 परमप्रभुले जवाफ दिनुभयो, “म तँसँग हुनेछु, र तैंले सारा मिद्यानीहरूलाई एउटै मानिसलाईझैँ मार्नेछस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 परमप्रभुले जवाफ दिनुभयो, “म तँलाई मद्दत गर्नेछु र तैँले यो काम गर्न सक्नेछस्। एक जना मानिसलाई जस्तै तैँले सबै मिद्यानीहरूलाई सजिलै नाश पार्नेछस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 याहवेहले जवाफ दिनुभयो, “म तँसित हुनेछु, र तैँले सारा मिद्यानीहरूलाई एउटै मानिसलाई झैँ मार्नेछस्।” Viz kapitola |