Online Bible

- Reklamy -




न्यायकर्ता 6:14 - पवित्र बाइबल

14 परमप्रभु गिदोनतर्फ फर्किनु भयो अनि भन्नुभयो, “तेरो शक्ति प्रयोग गर्। जा मिद्यानी मानिसहरूबाट इस्राएलका मानिसहरूलाई बँचा। म तँलाई तिनीहरूलाई बचाउँन पठाइरहेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तब तिनीतिर फर्केर परमप्रभुले भन्‍नुभयो, “जा, इस्राएललाई मिद्यानीहरूका हातदेखि छुटाउनलाई तँमा भएको बल प्रयोग गर्‌। तँलाई पठाउने म नै हुँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तब परमप्रभुले उसलाई आज्ञा गर्नुभयो, “आफ्‍ना पूरा शक्तिका साथ गएर मिद्यानीहरूबाट इस्राएलीहरूलाई छुटाउने काम गर्‌। म आफैं तँलाई यस काममा पठाउँदै छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब याहवेह तिनीतिर फर्कनुभयो र भन्‍नुभयो: “तँसित भएको शक्ति प्रयोग गर्, र इस्राएललाई मिद्यानीहरूका हातबाट बचा। तँलाई पठाउने के म नै होइनँ र?”

Viz kapitola kopírovat




न्यायकर्ता 6:14

Následuj nás:

Reklamy


Reklamy