न्यायकर्ता 6:10 - पवित्र बाइबल10 तब मैले तिमीहरूलाई भने, ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू एमोरी मानिसहरूको भूमिमा बस्नेछौ, तिमीहरूले तिनीहरूका झूटा देवताहरू पूज्न हुँदैन थियो।’ तर तिमीहरूले मेरो कुरा पालन गरेनौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 मैले तिमीहरूलाई भनें, ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू बसोबास गरिरहेको, एमोरीहरूको देशका देवताहरूको सेवा नगर’। तर तिमीहरूले मेरो कुरा सुनेनौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मैले तिमीहरूलाई भनें कि म तिमीहरूका परमप्रभु परमेश्वर हुँ र तिमीहरूले एमोरीहरू, जसका देशमा तिमीहरू बास गर्दछौ, तिनीहरूका देवताहरू नपुज्नू। तर तिमीहरूले मेरा कुरा सुनेनौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मैले तिमीहरूलाई भनेँ, ‘म याहवेह नै तिमीहरूका परमेश्वर हुँ; तिमीहरूले आफू बसेका देशमा एमोरीहरूका देवी-देवताहरूलाई नपुज्नू।’ तर तिमीहरूले मेरो कुरा सुनेनौ।” Viz kapitola |