न्यायकर्ता 6:1 - पवित्र बाइबल1 फेरि इस्राएलीहरूले परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। यसकारण सात बर्षसम्म परमप्रभुले मिद्यानका मानिसहरूलाई इस्राएलका मानिसहरूमाथि पराजित पार्न दिनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 फेरि इस्राएलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे, र उहाँले तिनीहरूलाई मिद्यानीका हातमा सात वर्षसम्म सुम्पिदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 फेरि पनि इस्राएलका मानिसहरूले परमप्रभुका विरुद्ध पाप गरे र उहाँले सात वर्षसम्म तिनीहरूलाई मिद्यानका अधीनमा सुम्पिदिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 फेरि इस्राएलीहरूले याहवेहको दृष्टिमा दुष्टता गरे; अनि उहाँले तिनीहरूलाई सात वर्षसम्म मिद्यानीहरूका हातमा सुम्पिदिनुभयो। Viz kapitola |