Online Bible

- Reklamy -




न्यायकर्ता 5:9 - पवित्र बाइबल

9 “मेरो हृदय इस्राएलका ती सेनापतिहरूसित छ, जो स्वेच्छाले युद्धमा जाने भए! परमेश्वर प्रति धन्यवाद चढाऊ!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 मेरो हृदय इस्राएलका अगुवाहरूसित छ, मानिसहरूमध्‍येका इच्‍छुक स्‍वयंसेवकहरूसित। परमप्रभुको प्रशंसा गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 इस्राएलका सेनापतिहरूप्रति, खुसीसित सेवा गर्न आफैंलाई अर्पण गर्ने प्रजाप्रति मेरा हृदयमा गर्व छ। परमप्रभुको प्रशंसा गर!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 मेरो हृदय इस्राएलका राजकुमारहरूसित, मानिसहरूबीच भएका इच्छुक स्वयम्‌सेवकहरूसित छ, याहवेहको प्रशंसा गर!

Viz kapitola kopírovat




न्यायकर्ता 5:9

Následuj nás:

Reklamy


Reklamy