Online Bible

- Reklamy -




न्यायकर्ता 5:8 - पवित्र बाइबल

8 “परमेश्वरले नयाँ अगुवाहरू चुन्नु भयो। शहरका द्वारहरूमा लड्नका निम्ति। इस्राएलका 40,000 सेनाहरू मध्ये कसैले पनि एक ढाल अनि एक भाला पाउँन सकेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 जब तिनीहरूले नयाँ-नयाँ देवताहरूसित मित्रता बाँधे, सहरका मूल ढोकाहरूमा लड़ाइँ आइपुग्‍यो, र इस्राएलका चालीस हजारसित न त ढाल न भाला देखिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 जब इस्राएलीहरूले नयाँ देवी-देवता रोजे, तब देशमा लडाइँ भयो, इस्राएलका चालीस हजार मानिसहरूबीच कोसित ढाल वा कोसित भाला थिए?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 जब परमेश्‍वरले नयाँ अगुवाहरू चुन्‍नुभयो, तब सहरका मूलढोकाहरूमा लडाइँ आइपुग्यो, तर इस्राएलका चालीस हजारसित न ढाल, न त भाला देखिए।

Viz kapitola kopírovat




न्यायकर्ता 5:8

Následuj nás:

Reklamy


Reklamy