Online Bible

- Reklamy -




न्यायकर्ता 5:7 - पवित्र बाइबल

7 “त्यहाँ कोही सेनाहरू थिएनन्। दबोरा तिमी नआएसम्म, इस्राएलकी आमा बन्नलाई, तिमी नआएसम्म इस्राएलमा कुनै सेनाहरू थिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 इस्राएलका गाउँले जीवन समाप्‍त भयो, जबसम्‍म म, दबोरा, खड़ा भइनँ। इस्राएलमा एउटी आमाझैँ म खड़ा भएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 इस्राएलका सहरहरूदेखि मानिसहरू भागेका थिए, हे दबोरा, तिमी आइनपुगुञ्‍जेल ती सहरहरू रित्ता थिए, तिमी इस्राएलकी आमा भएर आयौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 इस्राएलका गाउँलेहरूले युद्ध गरेनन्, जबसम्म म दबोरा, खडा भइनँ, तबसम्म इस्राएलमा एउटी आमाझैँ म खडा भएँ।

Viz kapitola kopírovat




न्यायकर्ता 5:7

Následuj nás:

Reklamy


Reklamy