Online Bible

- Reklamy -




न्यायकर्ता 5:6 - पवित्र बाइबल

6 “अनातका छोरा शमगरको समयमा, याएलको समयमा, मुख्य सडकहरू रित्ता थिए। व्यापारीहरू अनि यात्रीहरू पछिल्लो मार्गबाट हिंडदथे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 “अनातका छोरा शमगरको पालोमा, याएलको पालोमा यात्रीहरू मूलबाटाहरूमा हिँड़ेनन्, मानिसहरू घुमाउरो बाटाहरूमा हिँड्‌न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 अनातका छोरा शमगरका दिनमा, याएलका दिनमा, देशका बीचबाट भएर व्‍यापारी दल जाँदैनथे, यात्रीहरू बाटोका किनारबाट हिँड्दथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “अनातका छोरा शमगरको समयमा, याएलका समयमा, मूलमार्गहरू सुनसान थिए; मानिसहरू घुमाउरो बाटाहरूमा हिँड्न लागे।

Viz kapitola kopírovat




न्यायकर्ता 5:6

Následuj nás:

Reklamy


Reklamy