Online Bible

- Reklamy -




न्यायकर्ता 5:5 - पवित्र बाइबल

5 परमप्रभुको अघि पर्वतहरू हल्लिए, सीनै पर्वतका परमेश्वरको अघि, परमप्रभु इस्राएलका परमेश्वरको अघि।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 परमप्रभुको सामु, अँ, सीनैका परमप्रभुको सामु, परमप्रभुको सामु, इस्राएलका परमेश्‍वरको सामु पहाड़हरू डरले थरथराए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 सीनैका परमप्रभु इस्राएलका परमेश्‍वरको सामुन्‍ने, पर्वतहरूमा भूइँचालो गयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 सीनै पर्वतका अद्वितीय याहवेहको सामु, याहवेह इस्राएलका परमेश्‍वरको सामु पहाडहरू पनि डरले काँपे।

Viz kapitola kopírovat




न्यायकर्ता 5:5

Následuj nás:

Reklamy


Reklamy