न्यायकर्ता 5:4 - पवित्र बाइबल4 “हे परमप्रभु, अतीतमा तपाईं सेइरबाट आउनुभयो। तपाईं एदोम देशबाट हिंड्नु भयो। तपाईं हिंड्नु भयो, अनि पृथ्वी काम्यो, आकाशबाट वृष्टि भयो, मेघहरूले पानी बर्साए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “हे परमप्रभु, जब तपाईं सेइरबाट अगि बढ्नुभयो, जब तपाईं एदोमको देशबाट बढ्दैजानुभयो, तब पृथ्वी काम्यो, आकाशले खन्यायो, बादलले झरी बर्सायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमप्रभु! तपाईंले सेइर-पहाड छोड्नुहुँदा, जब एदोमको इलाकादेखि बाहिर सवारी हुनुहुँदा, यो पृथ्वी डग्मगियो, आकाशबाट वृष्टि भयो, अँ, बादलबाट मुसलधारे पानी बर्स्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “हे याहवेह, तपाईं सेइरबाट बाहिर जानुभयो, जब तपाईं एदोमको देशबाट सवार हुनुभयो, तब पृथ्वी काँप्यो, आकाशले मूल फुटायो, बादलले पानी बर्सायो। Viz kapitola |