Online Bible

- Reklamy -




न्यायकर्ता 5:30 - पवित्र बाइबल

30 ‘म निश्चित छु, तिनीहरूले युद्धमा विजय प्राप्त गरे, अनि अहिले तिनीहरू, तिनीहरूले पराजित गरेका मानिसहरूका चीजहरू लिंदैछन्। तिनीहरू ती चीजहरू तिनीहरू स्वयंमा बाँड्दैछन्। प्रत्येक सैनिकहरू एक अथवा दुइ जना युवतीहरू लिंदैछन्। हुनसक्छ, सीसराले एक टुक्रा रंगीन वस्त्र भेट्टाए। त्यो यही हो! सीसराले एक टुक्रा बेल-बुट्टादार वस्त्र। हुन सक्छ, दुइ टुक्रा विजेता सीसराले लाउनका निम्ति भेट्टाए।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 ‘तिनीहरू लूटका मालहरू खोज्‍दैहोलान्, भाग लाउँदैहोलान्, हरेक मानिसको निम्‍ति एउटी केटी, शायद दुई केटी, सीसराको निम्‍ति रङ्गाएका थोकहरू, रङ्गाएका थोकहरूको लूट, पूर्ण रूपले बुट्टा भरेका, मेरो गलाको लागि— यी सबै लूटसरह?’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 “तिनीहरू खालि लुटका मालहरू खोज्‍दै होलान् र भाग लाउँदै होलान्, हरेक सिपाहीको निम्‍ति एक वा दुईटी केटी, सीसराको निम्‍ति दामी कपडा, रानीको गलामा लाउनको लागि बुट्टादार पछ्‌यौरा।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 ‘के तिनीहरूले लुटका माल बटुलेर भाग लगाउँदैनन् र? प्रत्येक मानिसका निम्ति एउटी वा दुईटी स्त्रीहरू, सीसराका निम्ति लुटेका रङ्गीन कपडाहरू, बुट्टेदार रङ्गीन कपडाहरू; मेरो गलाको निम्ति अति बुट्टेदार कपडाहरू— यो सबै लुटसरह हुँदैनन् र?’

Viz kapitola kopírovat




न्यायकर्ता 5:30

Následuj nás:

Reklamy


Reklamy