Online Bible

- Reklamy -




न्यायकर्ता 5:3 - पवित्र बाइबल

3 “हे राजाहरू हो। सुन! हे शासकहरू हो। सुन! म गाउनेछु। म स्वयं परमप्रभु प्रति गाउँनेछु। म परमप्रभुका निम्ति, इस्राएलका मानिसहरूका परमेश्वरका निम्ति भजन गाउने छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 “हे राजा हो, सुन। हे शासक हो, कान थाप। म गाउनेछु, म परमप्रभुको स्‍तुति गर्नेछु, म परमप्रभु, इस्राएलका परमेश्‍वरको निम्‍ति एउटा भजन गाउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 हे राजाहरू हो! हे शासकहरू हो! सुन अनि ध्‍यान देओ, इस्राएलका परमप्रभुका निम्‍ति सङ्‌गीतको ध्‍वनिसाथ म गाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 “हे राजाहरू हो, सुन! हे शासकहरू हो, ध्यान देओ! याहवेहका निम्ति म गाउनेछु; याहवेह, इस्राएलका परमेश्‍वरका निम्ति म सङ्गीत बजाउनेछु।

Viz kapitola kopírovat




न्यायकर्ता 5:3

Následuj nás:

Reklamy


Reklamy