न्यायकर्ता 5:27 - पवित्र बाइबल27 उनी याएलका पाउ माझ घोप्टो परे उनको मृत्यु भयो। अनि उनी त्यहीं लडे। जहाँ सीसरा घोप्टो परे, त्यहीं त्यसको मृत्यु भयो। अनि तिनी मृत्यु लोकमा पुगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तिनकै खुट्टामा त्यो लोट्यो, त्यो पड़िरह्यो, तिनकै खुट्टामा त्यो घोप्टियो र लोट्यो। जहाँ त्यो घोप्ट्यो त्यहीँ त्यो लोट्यो र मर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 सीसरा त्यो आफ्नै घुँडामा लोट्यो, ऊ लड्यो र त्यो आफ्नै खुट्टामा लोट्यो। याएलको पाउछेउ भूइँमा लोट्यो र मर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तिनका खुट्टामा त्यो घोप्ट्यो, त्यो लोट्यो, र पल्टियो। तिनकै खुट्टामा त्यो घोप्टेर पल्टिरह्यो; त्यो पल्टेको ठाउँमा त्यो मर्यो, र त्यहीँ पल्टिरह्यो। Viz kapitola |