Online Bible

- Reklamy -




न्यायकर्ता 5:25 - पवित्र बाइबल

25 सीसराले पानी मागे, याएलले उसलाई दूध दिइन्। शासकलाई कचौरामा तिनले राम्रो घिऊ ल्याइदिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 सीसराले पानी माग्‍यो, तर तिनले दूध दिइन्, मालिकको निम्‍ति योग्‍यको बटुकोमा तिनले त्‍यसलाई दही टक्र्याइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 सीसराले पानी माग्‍यो, तर तिनले दूध दिइन्, तिनले त्‍यसलाई सुन्‍दर बटुकामा तर दिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 सीसराले पानी माग्यो, र तिनले दूध दिइन्; कुलिनहरूलाई सुहाउने बटुकोमा तिनले दही ल्याइदिइन्।

Viz kapitola kopírovat




न्यायकर्ता 5:25

Následuj nás:

Reklamy


Reklamy