Online Bible

- Reklamy -




न्यायकर्ता 5:24 - पवित्र बाइबल

24 याएल केनी हेबेरकी पत्नी थिइन्। तिनी सबै स्त्रीहरूभन्दा अधिक धन्य हुनेछिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 “केनी हेबेरकी पत्‍नी याएल सबै स्‍त्रीहरूभन्‍दा आशिषित होऊन्, पालमा बस्‍ने स्‍त्रीहरूमध्‍ये सबैभन्‍दा आशिषित।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 केनी हेबेरकी स्‍वास्‍नी याएल सबै स्‍त्रीहरूभन्दा धन्‍यकी होऊन्, पालमा बस्‍ने स्‍त्रीहरूमध्‍ये सबैभन्दा धन्‍यकी होऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 “याएल स्त्रीहरूमध्ये सबैभन्दा आशिषित होऊन्, केनी हेबेरकी पत्नी, पालमा बस्‍ने स्त्रीहरूमध्ये सबैभन्दा आशिषित।

Viz kapitola kopírovat




न्यायकर्ता 5:24

Následuj nás:

Reklamy


Reklamy