न्यायकर्ता 5:21 - पवित्र बाइबल21 कीशोन नदी-त्यो प्राचीन नदीले सीसराका मानिसहरूलाई बगाएर लग्यो। मेरो आत्मा, पराक्रम सहित अघिबढ! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 कीशोन खोलाले तिनीहरूलाई बगाएर लग्यो, पुरानो खोला, कीशोन खोला। हे मेरो प्राण, छाती फुकाएर हिँड्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 कीशोन नदीको भलले तिनीहरूलाई बगायो– उर्लंदो कीशोन नदीले म अघि बढ्नेछु, सामर्थ्यसहित बढ्नेछु! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 कीशोन नदीले तिनीहरूलाई बगाएर लग्यो। त्यो प्राचीन नदी, कीशोन नदी। हे मेरो प्राण, अगि बढ्; बलियो हो! Viz kapitola |