Online Bible

- Reklamy -




न्यायकर्ता 5:20 - पवित्र बाइबल

20 स्वर्ग बाट ताराहरू तिनीहरूका निम्ति लडे, आकाशबाट ताराहरू सीसराको विरूद्ध लडे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 ताराहरूले पनि आकाशदेखि लड़ाइँ गरे, ताराहरूले आ-आफ्‍ना चक्रबाट सीसरासँग लड़ाइँ गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 आकाशबाट ताराहरूले यताउता लडाइँ गरे, तिनीहरूले आ-आफ्‍ना चक्रबाट सीसराको विरुद्ध युद्ध गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 आकाशबाट ताराहरूले युद्ध गरे, तिनीहरूका मार्गबाट तिनीहरूले सीसराको विरुद्धमा युद्ध गरे।

Viz kapitola kopírovat




न्यायकर्ता 5:20

Následuj nás:

Reklamy


Reklamy