न्यायकर्ता 5:19 - पवित्र बाइबल19 कनानका राजाहरू युद्ध गर्न आए, तर तिनीहरूले कुनै खजाना घरतिर लगेनन्। तिनीहरू मगिदोका खोलाको छेउमा भएको तनाक शहरमा लडे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 “राजाहरू आए, तिनीहरूले युद्ध गरे। कनानका राजाहरूले मगिद्दोका खोलाहरूकै छेउको तानाकमा लड़ाइँ गरे। तर तिनीहरूले कुनै चाँदी, कुनै लूटका माल लगेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 राजाहरूले तानाकमा मगिद्दो खोलाको किनारमा आई युद्ध गरे। कनान देशका राजाहरूले युद्ध गरे, तर लुटेका चाँदीका कुनै माल लगेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 “राजाहरू आए, तिनीहरूले युद्ध गरे; कनानका राजाहरूले मगिद्दोको पानीहरूको छेउमा भएको तानाकमा युद्ध गरे, तर तिनीहरूले लुटमा चाँदी लगेनन्। Viz kapitola |