न्यायकर्ता 5:18 - पवित्र बाइबल18 “तर जबूलून अनि नप्तालीका मानिसहरूले ती पहाडहरूमा युद्ध गर्दै आफ्ना प्राणलाई जोखिममा पारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 जबूलूनका मानिसहरूले आफ्नो ज्यान नै खतरामा हाले, त्यसै गरी नप्तालीले पनि रणभूमिको मुखैमा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तर जबूलूनका र नप्तालीका मानिसहरू लडाइँको मैदानमा प्राण दिन पनि तयार भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 जबूलूनका मानिसहरूले आफ्नो प्राणलाई जोखिममा पारे; त्यसरी नै नप्तालीले पनि रणभूमिको मुखैमा होमिदिए। Viz kapitola |