Online Bible

- Reklamy -




न्यायकर्ता 5:17 - पवित्र बाइबल

17 गिलादका मानिसहरू यर्दन नदीको अर्को तर्फ आफ्ना छाउनीमा बसे। अनि तिमी दानका मानिसहरू तिमीहरू किन तिमीहरूका जहाजका छेउमा बस्यौ? आशेरका मानिसहरू सागर छेउमा बसे, आफ्ना सुरक्षित पोताश्रयमा छाउनी लाएर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 गिलाद यर्दन पारि नै बसे। र दान, किन जहाजहरूका छेउमा पर्खिबसे? आशेर समुद्रको किनारमा नै ढिलो गरी बसे, तिनका खाड़ीहरूमा नै ती बसिरहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 गादका कुलचाहिँ यर्दन नदीको पूर्वपट्टि बसे र दानका कुलचाहिँ जहाजहरूछेउ बसे, आशेरका कुलचाहिँ समुद्रको किनारमा बसे; तिनीहरू समुद्रको किनारमा बसिरहे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 गिलाद यर्दनपारि नै बसे। अनि दान, त्यो किन जहाजहरूमा बसिरह्‍यो? आशेर समुद्रको किनारमा रह्‍यो र आफ्नै गुफाहरूमा बस्यो।

Viz kapitola kopírovat




न्यायकर्ता 5:17

Následuj nás:

Reklamy


Reklamy