Online Bible

- Reklamy -




न्यायकर्ता 5:16 - पवित्र बाइबल

16 यसर्थ, तिमीहरू किन भेंडा-शिबिरका अग्निहरूमा अलमली बस्यौ? रूबेनका सेनाहरूले युद्धको बारेमा गहिरो सोच गरे। तर तिनीहरूले आफ्ना भेंडाहरूका निम्ति बजाएको सङ्गीत सुन्दै छाउनीमा बसे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 गोठालाहरूले बोलाएको तीखो सोर सुन्‍नलाई तिमीहरू शिविरका अग्‍निहरूमा किन अलमली बस्‍यौ? रूबेनका जिल्‍लाहरूमा हृदय जाँच्‍ने धेरै काम भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तिनीहरू किन भेडाहरूका पछि लाग्‍न घरमा बसे? के गोठालाहरूले भेडाका बगाललाई बोलाएको स्‍वर सुन्‍न? अँ हो, रूबेन कुलचाहिँ विभाजन भयो, तिनीहरू कतातिर लाग्‍ने निर्णय गर्न सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 गोठालाहरूले बोलाएको तीखो सोर सुन्‍नलाई तिमीहरू भेडागोठहरूमा किन बसिरह्‍यौ? रूबेनका जिल्‍लाहरूमा हृदय जाँच्ने धेरै काम भयो।

Viz kapitola kopírovat




न्यायकर्ता 5:16

Následuj nás:

Reklamy


Reklamy