Online Bible

- Reklamy -




न्यायकर्ता 5:13 - पवित्र बाइबल

13 “अब, बाँचेका अगुवाहरू कहाँ जाऊ। परमप्रभुका मानिसहरू, मसित अनि सेनाहरूसित जाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 त्‍यसपछि बाँकी रहेका मानिसहरू प्रधानहरूकहाँ आए। परमप्रभुका मानिसहरू मकहाँ शक्तिवान्‌हरूसित आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 सबै विश्‍वासीहरू आ-आफ्‍ना अगुवाकहाँ आए; परमप्रभुका प्रजा युद्ध गर्नलाई तयारीसाथ उनीकहाँ आए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “तब छोडिएका मानिसहरू भारदारहरूकहाँ ओर्लेर आए; याहवेहका मानिसहरू शक्तिशाली भएर मकहाँ आए।

Viz kapitola kopírovat




न्यायकर्ता 5:13

Následuj nás:

Reklamy


Reklamy