Online Bible

- Reklamy -




न्यायकर्ता 5:12 - पवित्र बाइबल

12 “जाग, व्यूँझ दबोरा! जाग, जाग अनि गीत गाऊ! हे अबीनोअमका छोरा बाराक, उठ, जाऊ तिम्रा शत्रुहरूलाई कब्जा गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 ‘ए दबोरा! उठ, तिमी आफै उठ, तिमी आफै उठ, मुख खोलेर गीत गाऊ। हे अबीनोअमका छोरा बाराक, उठ, धेरैलाई कैदी बनाऊ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 दबोरा अगुवाइ गर! अगुवाइ गर! अगुवाइ गर, भजन गाउँदै हिँड, अगुवाइ गर! अबीनोअमका छोरा बाराक, आफ्‍ना कैदीहरूलाई लिएर तिमी अघि बढ!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 ‘उठ, दबोरा, उठ! उठ-उठ, मुख खोलेर गीत गाऊ। हे अबीनोअमका छोरा बाराक, उठ! धेरैलाई कैदी बनाऊ।’

Viz kapitola kopírovat




न्यायकर्ता 5:12

Následuj nás:

Reklamy


Reklamy