न्यायकर्ता 5:10 - पवित्र बाइबल10 “सेतो गधाको ढाडमा चढ्ने, जीनको कम्बलमा बस्ने अनि बाटोमा हिंड्ने तिमी मानिसहरू ध्यान देऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “तिमीहरू, सेता गधाहरूमाथि सवार हुनेहरू, जो जीनको गलैंचामाथि बस्छौ, र तिमीहरू, जो पैदल बाटो लाग्दछौ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 सेता गधाहरूका काठीमाथि बसेर सवार भई आउनेहरू र जहीँ पनि पैदलै बाटो हिँड्नेहरू, तिमीहरूले पनि यसको बारेमा भन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 “तिमीहरू जो सेता गधाहरूमाथि सवार हुन्छौ, जो महँगा गलैँचामाथि बस्छौ, र तिमीहरू, जो पैदल बाटो लाग्दछौ, कुरालाई राम्ररी विचार गर, Viz kapitola |