न्यायकर्ता 4:8 - पवित्र बाइबल8 तब बाराकले दबोरालाई भने, “यदि तपाईं मसित जानुहुन्छ भने म जानेछु अनि यसो गर्नेछु। तर यदि तपाईं मसित जानुहुन्न भने म जाने छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 बाराकले जवाफ दिए, “तपाईं मसँग जानुभयो भने म जानेछु, तर तपाईं जानुभएन भनेता म पनि जानेछैनँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 बाराकले दबोरालाई उत्तर दिए, “तपाईं मसँग जानुहुन्छ भने म जानेछु तर जानुहुन्न भने म पनि जानेछैनँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 बाराकले तिनलाई भने, “यदि तपाईं मसित जानुभयो भने म जानेछु; तर तपाईं मसित जानुभएन भने म जानेछैनँ।” Viz kapitola |