न्यायकर्ता 4:7 - पवित्र बाइबल7 म राजा याबीनका सेनापति सीसरालाई तिमीहरूकहाँ आउन उत्तेजित पार्नेछु। म सीसरालाई तिनका रथहरू, अनि सेनाहरू लिएर किशोन नदीमा आउन लाउनेछु। तब म तिमीहरूलाई त्यहाँ सीसरालाई पराजित गर्नमा सहायता गर्नेछु।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 म याबीनको सेनापति सीसरालाई कीशोन खोलामा त्यसका रथहरू र त्यसका सबै फौजसमेत निकाली ल्याएर उनीहरूलाई तिम्रो हातमा सुम्पिदिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 कीशोन नदीछेउ तँसँग युद्ध गर्नलाई याबीनका सेनापति सीसरालाई म ल्याउनेछु। ऊसँग उसका रथ र सेना रहनेछन् तर म तँलाई तिनीहरूमाथि विजय गरिदिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 म याबीनका फौजको सेनापति सीसरालाई उसका रथहरू र फौजसहित कीशोन नदीमा ल्याउनेछु। अनि त्यसलाई तेरो हातमा सुम्पिदिनेछु।’ ” Viz kapitola |