Online Bible

- Reklamy -




न्यायकर्ता 4:6 - पवित्र बाइबल

6 दबोराले बराक नाउँ भएको मानिसलाई एउटा सन्देश पठाइन्। बाराक अबीनोअम नाउँका मानिसका छोरा थिए। बाराक केदेश शहरमा बस्थे जो नप्तालीको इलाकामा थियो। दबोराले बाराकलाई भनिन्, “परमप्रभु इस्राएलको परमेश्वरले तिम्रो निम्ति यो आज्ञा दिनु भएको छ, ‘जाऊ अनि नप्ताली अनि जबूलूनका कुल समूहहरूबाट 10,000 मानिसहरूलाई भेला गर। ती मानिसहरूलाई लगेर ताबोर पर्वतमा जाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनले नप्‍तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइपठाइन्, र तिनलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्‍वरको आज्ञा यो हो: ‘गएर नप्‍ताली र जबूलूनका दश हजार मानिसहरूलाई चुनेर तिनीहरूलाई तिमीसँगै तबोर डाँड़ामा ल्‍याऊ’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 एक दिन अबीनोअमका छोरा बाराकलाई नप्‍तालीको केदेश सहरबाट बोलाउन पठाएर तिनले भनिन्, “इस्राएलका परमप्रभु परमेश्‍वरले तिमीलाई यो आज्ञा दिनुभएको छ– ‘नप्‍ताली र जबूलून कुलदेखि दश हजार मानिसहरू लिएर तँ तबोर पहाडमा जा।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तब तिनले नप्‍तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइपठाइन् र भनिन्, “याहवेह इस्राएलका परमेश्‍वर तिमीलाई यसो भनी आज्ञा दिनुहुन्छ: ‘तँसित नप्‍ताली र जबूलूनका दश हजार मानिसहरूलाई तबोर डाँडामा लैजा।

Viz kapitola kopírovat




न्यायकर्ता 4:6

Následuj nás:

Reklamy


Reklamy