Online Bible

- Reklamy -




न्यायकर्ता 4:5 - पवित्र बाइबल

5 दबोरा, दबोराको खूजरको रूख मुनि बस्ने गर्थिन्। अनि इस्राएलका मानिसहरू सीसराको विषयमा वकालत गर्न तिनीकहाँ आए। दबोराको खजूरको रूख रामा अनि बेतेल शहरहरूको माझमा, एप्रैमको पहाडी देशमा थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिनी एफ्राइमको पहाड़ी देशमा रामा र बेथेलको बीचमा भएको दबोराका खजूरको रूखमुनि बस्‍ने गर्दथिन्, र इस्राएलीहरू तिनीकहाँ इन्‍साफको निम्‍ति आउँथे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 एफ्राइमको पहाडी देशमा रामा र बेथेलबीचको एउटा खजुरको रूखमुनि तिनी बस्‍दथिइन्। इस्राएलीहरू तिनीकहाँ निसाफ खोज्‍न आउँथे र तिनको फैसला सुन्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 दबोरा एफ्राइमको पहाडी मुलुक रामा र बेथेलको बीचमा खजूरको फेदमा बस्‍ने गर्दथिन्। इस्राएलीहरू आफ्ना झगडा मिलाउन तिनीकहाँ आउँथे।

Viz kapitola kopírovat




न्यायकर्ता 4:5

Následuj nás:

Reklamy


Reklamy