Online Bible

- Reklamy -




न्यायकर्ता 4:4 - पवित्र बाइबल

4 त्यहाँ दबोरा नाउँ गरेकी एउटी अगमवादिनी थिइन्। तिनी लप्पीदोत नाउँ गरेका एकजना व्यक्तिकी पत्नी थिइन्। त्यससमय तिनी इस्राएलको न्यायकर्ता थिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 त्‍यस बेला लप्‍पीदोतकी पत्‍नी दबोरा न्यायकर्ता थिइन्‌। तिनी एक अगमवादिनी थिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यस बेला लप्‍पीदोतकी स्‍वास्‍नी दबोरा नाम गरेकी एउटी अगमवादिनी इस्राएलीहरूका न्‍यायकर्ता थिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 त्यस बेला इस्राएलको नेतृत्व लप्पीदोतकी पत्नी अगमवादिनी दबोराले गरिरहेकी थिइन्।

Viz kapitola kopírovat




न्यायकर्ता 4:4

Následuj nás:

Reklamy


Reklamy