न्यायकर्ता 4:3 - पवित्र बाइबल3 सीसरासित 900 फलामका रथहरू थिए। अनि बीस बर्षसम्म तिनी इस्राएलका मानिसहरू प्रति अत्यन्त निष्ठूर भए। यसर्थ तिनीहरूले परमप्रभुसित सहायताको निम्ति विलाप गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 इस्राएलीहरूले सहायताको निम्ति परमप्रभुलाई पुकारे, किनभने सीसराका फलामका नौ सय रथहरू थिए, र उनले इस्राएलीहरूलाई बीस वर्षसम्म क्रूरतापूर्वक सताए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 याबीनका नौ सय फलामका रथहरू थिए। उसले क्रूरतापूर्वक बीस वर्षसम्म इस्राएलीहरूमाथि राज गर्यो। तब इस्राएलीहरूले परमप्रभुलाई मद्दत मागेर पुकारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीसित फलामका नौ सय वटा रथहरू थिए। अनि तिनले इस्राएलीहरूलाई निर्दयतासाथ बीस वर्षसम्म सताए; तब तिनीहरूले सहायताको निम्ति याहवेहलाई पुकारे। Viz kapitola |