न्यायकर्ता 4:24 - पवित्र बाइबल24 यसरी इस्राएली मानिसहरूले कनानका राजा याबीनलाई पराजित नपारून्जेल झन्-झन् शक्तिशाली हुँदै गए। इस्राएलका मानिसहरूले अन्तमा कनानका राजा याबीनलाई नष्ट पारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 उनलाई खतम नपारुञ्जेल कनानी राजा याबीनको विरुद्ध इस्राएलीहरूको शक्ति बढ्दैगयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तिनीहरूले उसलाई चेप्दै-चेप्दै लगेर अन्तमा मारिछोडे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 इस्राएलीहरूले याबीनलाई नष्ट नपारेसम्म तिनीहरूका हात उनीमाथि झन्-झन् बलियो हुँदैगए। Viz kapitola |