Online Bible

- Reklamy -




न्यायकर्ता 4:18 - पवित्र बाइबल

18 याएलले सीसरालाई आउँदै गरेको देखिन्, यसर्थ उसलाई भेट्न तिनी बाहिर गइन्। याएलले सीसरालाई भनिन्, “महाशय मेरो पालमा आउनु होस्। भित्र आउनु होस्। भयभीत नहुनुहोस्।” यसर्थ सीसरा याएलको पालमा गए, अनि तिनले उसलाई एउटा गलैंचाले ढाकिदिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 याएल सीसरालाई भेट गर्नलाई निस्‍किन्, र उनलाई भनिन्, “हजूर, भित्रै आउनुहोस्, भित्रै आउनुहोस्‌। नडराउनुहोस्‌।” यसैले सीसरा पालभित्र पसे, र तिनले उनलाई एउटा कम्‍बल ओढ़ाइदिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 याएल आएर सीसरालाई भेटी र भनी, “आउनुहोस्‌, महाशय, मेरो पालमा आउनुहोस्‌। डर नमान्‍नुहोस्‌।” ऊ भित्र पस्‍यो र याएलले उसलाई एउटा पर्दाको पछि लुकाई।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 याएलले सीसरालाई भेट्न गएर तिनलाई भनिन्, “मेरा मालिक, भित्रै आउनुहोस्, नडराउनुहोस्!” यसकारण तिनी उनको पालभित्र पसे। अनि उनले तिनीमाथि एउटा ओढ्ने ओढाइदिइन्।

Viz kapitola kopírovat




न्यायकर्ता 4:18

Následuj nás:

Reklamy


Reklamy