Online Bible

- Reklamy -




न्यायकर्ता 4:15 - पवित्र बाइबल

15 बाराक अनि तिनका मानिसहरूले सीसरालाई आक्रमण गरे। युद्ध भइरहेको समयमा परमप्रभुले सीसरा अनि तिनका रथ अनि मानिसहरूलाई अल्मलाई दिनुभयो। के गर्नु पर्ने तिनीहरूले जानेनन्। यसर्थ बाराक अनि तिनका मानिसहरूले सीसरालाई पराजित गरे। तर सीसराले आफ्नो रथ छोडिदिए अनि पैदलनै भागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 परमप्रभुले सीसरालाई, उनका सबै रथहरू र फौजसमेत, बाराकका आक्रमणको सामु पराजित गराउनुभयो। सीसरा आफ्‍नो रथबाट ओर्लेर पैदलै भागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 आफ्‍ना सेनासँग उनले आक्रमण गरे। परमप्रभुले सीसरा र उसका सेना र रथहरूलाई छरपष्‍ट पारिदिनुभयो। सीसरा रथबाट उत्रेर पैदलै भाग्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 बाराक अगि बढ्दै जाँदा याहवेहले सीसरा र त्यसका सबै रथहरू अनि सेनासमेत तरवारले परास्त गर्नुभयो। सीसरा आफ्नो रथबाट ओर्लेर पैदलै भागे।

Viz kapitola kopírovat




न्यायकर्ता 4:15

Následuj nás:

Reklamy


Reklamy