Online Bible

- Reklamy -




न्यायकर्ता 4:13 - पवित्र बाइबल

13 यसर्थ सीसराले आफ्ना 900 फलामका रथहरू भेला गरे। सीसराले सबै मानिसहरूलाई पनि आफूसित एकत्रित गरे। तिनीहरू हरोशेत हग्गोयिम शहरदेखि कीशोन नदी तर्फ हिंडे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तब उनले आफ्‍ना नौ सय फलामका रथहरू र आफ्‍ना फौजहरूलाई हरोशेत हग्‍गोयिमबाट कीशोन खोलामा भेला गराए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 उसले नौ सय रथ र सारा सेनालाई बोलायो र तिनीहरूलाई अन्‍यजातिहरूको हरोशेतदेखि कीशोन नदीमा पठायो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तब सीसराले आफ्ना फलामका नौ सय रथहरू र सबै मानिसहरू एकसाथ भेला गराए। अनि तिनीहरू हेरोशेत-हग्गोयिमबाट कीशोन खोलामा गए।

Viz kapitola kopírovat




न्यायकर्ता 4:13

Následuj nás:

Reklamy


Reklamy