न्यायकर्ता 4:12 - पवित्र बाइबल12 कसैले सीसरालाई भने कि अबीनोअमका छोरा बाराक तबोर पर्वतमा थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अबीनोअमका छोरा बाराक तबोर डाँड़ामा गएका छन् भन्ने खबर सीसराकहाँ पुर्याइयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 बाराक तबोर पहाडमा गएको कुरा सीसराले सुन्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जब तिनले सीसरालाई अबीनोअमका छोरा बाराक तबोर डाँडामा उक्लेर गएको कुरा भनिदिए, Viz kapitola |