Online Bible

- Reklamy -




न्यायकर्ता 4:10 - पवित्र बाइबल

10 केदेश शहरमा, बाराकले जबूलून अनि नप्ताली कुल समूहहरूलाई बोलाए। बाराकले ती कुल समूहहरूबाट तिनको अनुशरण गर्नलाई 10,000 मानिसहरू भेला गरे। दबोरा पनि बाराकसित गइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 बाराकले जबूलून र नप्‍तालीलाई केदेशमा बोलाए, र दश हजार मानिसहरूका साथमा तिनी हिँड़े, र दबोरा पनि तिनीसँग गइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 बाराकले नप्‍ताली र जबूलून कुलदेखि मानिसहरूलाई बोलाए र दश हजार उनका पछि लागे। दबोरा ऊसँग गइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब बाराकले जबूलून र नप्‍तालीलाई केदेशमा बोलाए। अनि दश हजार मानिसहरू तिनका पछि लागे, र दबोरा पनि तिनीसँगै माथि गइन्।

Viz kapitola kopírovat




न्यायकर्ता 4:10

Následuj nás:

Reklamy


Reklamy