Online Bible

- Reklamy -




न्यायकर्ता 3:8 - पवित्र बाइबल

8 परमप्रभु इस्राएलका मानिसहरूसित क्रोधित हुनुभयो। इस्राएलका मानिसहरूमाथि शासन गर्न परमप्रभुले अरम-नहैरमका राजा कूशन रिशातैमलाई तिनीहरूलाई हराउने शक्ति दिनुभयो। इस्राएलीहरू आठ बर्षसम्म त्यो राजाको अधीनमा रहे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 इस्राएलसँग परमप्रभु क्रोधित हुनुभयो, र उहाँले तिनीहरूलाई अरामनाहारैमका राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो, जसले तिनीहरूलाई आठ वर्षसम्‍म आफ्‍नो अधीनमा राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यसकारण परमप्रभु इस्राएलीहरूसँग रिसाउनुभयो र तिनीहरूलाई अराम-नाहारैमका राजा कूशन-रिशातैमको वशमा पारिदिनुभयो र आठ वर्षसम्‍म तिनको वशमा इस्राएलीहरू रहे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तब याहवेहको क्रोध इस्राएलीहरूको विरुद्धमा दन्क्यो। अनि उहाँले तिनीहरूलाई अराम-नहरैमका राजा कूशन-रिशातैमको हातमा बेचिदिनुभयो, जसको अधीनमा इस्राएलीहरू आठ वर्षसम्म रहे।

Viz kapitola kopírovat




न्यायकर्ता 3:8

Následuj nás:

Reklamy


Reklamy