न्यायकर्ता 3:7 - पवित्र बाइबल7 इस्राएलका मानिसहरूले परमप्रभुसित गरेको करार तिनीहरूले भङ्ग गरे। तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरलाई बिर्से अनि झूटा देवताहरू बाल अनि अशेराको सेवा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 जुन कुरा परमप्रभुको दृष्टिमा खराब थियो इस्राएलीहरूले त्यही गरे। तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से र बाल देवताहरू र अशेरा देवीहरूलाई पुज्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 आफ्ना परमप्रभु परमेश्वरलाई इस्राएलीहरूले बिर्से। तिनीहरूले परमेश्वरका विरुद्धमा पाप गरे अनि बाल-देवता र अशेरा-देवीका मूर्तिहरूलाई पुज्न लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 इस्राएलीहरूले याहवेहको दृष्टिमा दुष्ट काम गरे; तिनीहरूले याहवेह तिनीहरूका परमेश्वरलाई बिर्सेर बाल र अशेरा देवी-देवताहरूका सेवा गरे। Viz kapitola |