न्यायकर्ता 3:6 - पवित्र बाइबल6 इस्राएलका मानिसहरू ती मानिसहरूका छोरीहरूसित बिवाहवारी गर्न थाले। इस्राएलका मानिसहरूले आफ्ना छोरीहरूलाई ती मानिसहरूका छोराहरूसित विवाह गर्न दिए। अनि इस्राएलका मानिसहरूले ती मानिसहरूका देवताहरू पूज्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनीहरूले उनीहरूका छोरीहरू विवाह गरे, र आफ्नै छोरीहरू पनि उनीहरूका छोराहरूलाई विवाहमा दिए। र तिनीहरूले उनीहरूका देवताहरूलाई पनि पूजा गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनीहरूले आपसमा बिहेबारी गरे र अन्यजातिहरूका देवताहरूको पूजा गर्न थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरूले उनीहरूका छोरीहरूसित विवाह गरे, र आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिए। अनि तिनीहरूका देवी-देवताहरूलाई पूजा गर्न थाले। Viz kapitola |