Online Bible

- Reklamy -




न्यायकर्ता 3:4 - पवित्र बाइबल

4 परमप्रभुले ती जातिहरूलाई, इस्राएली मानिसहरूको जाँच गर्नका निम्ति त्यो भूमिमा छोड्नु भएको थियो। उहाँले यो हेर्न चाहनुहुन्थ्यो कि इस्राएलका मानिसहरू परमप्रभुका आज्ञाहरू, जो उहाँले तिनीहरूका पिता-पुर्खाहरूलाई मोशा मार्फत दिनु भएको आज्ञाहरू पालन गर्छन् कि गर्दैनन् भनेर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 उहाँको अभिप्रायचाहिँ मोशाद्वारा तिनीहरूका पिता-पुर्खाहरूलाई परमप्रभुले दिनुभएका आज्ञाहरू इस्राएलीहरूले पालन गर्छन्‌ कि गर्दैनन्‌ भनेर जाँच्‍नलाई थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 इस्राएलीहरूको जाँचको निम्‍ति र तिनीहरूले तिनका पिता-पुर्खाहरूलाई परमप्रभुले आगोद्वारा दिनुभएको आज्ञापालन गर्छन् कि गर्दैनन्, सो जाँच्‍नलाई ती अन्‍यजातिहरू राखिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यी जातिहरू याहवेहले तिनीहरूका पितापुर्खाहरूलाई मोशाद्वारा दिनुभएका उहाँका आज्ञाहरू इस्राएलीहरूले पालन गर्छन् कि गर्दैनन् भनेर तिनीहरूलाई जाँच्न छोडिएका थिए।

Viz kapitola kopírovat




न्यायकर्ता 3:4

Následuj nás:

Reklamy


Reklamy