न्यायकर्ता 3:3 - पवित्र बाइबल3 पलिश्ती मानिसहरूका पाँच जना शासकहरू, समस्त कनानीहरू, सिदोनीहरू अनि हिव्वी मानिसहरू जो लेबानोन पर्वतका बाल-हेर्मोन पर्वतदेखि लेबो-हमातसम्म बस्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 ती जातिहरू यी नै हुन्: पलिश्तीहरूका पाँच शासकहरू, सबै कनानीहरू, सीदोनीहरू र लेबनानका पहाड़हरूमा बाल-हेर्मोन डाँड़ादेखि लेबो-हमातसम्म बस्ने हिव्वीहरू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 पाँच सहरमा बास गर्ने पलिश्तीहरू र लेबनान पहाडमा बाल-हेर्मोन डाँडादेखि लेबो-हमात घाटीसम्म बास गर्ने कनानी, सीदोनी र हिव्वीहरू यसरी देशमा छोडिएका अन्यजातिहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 ती जातिहरू यिनै हुन्: पलिश्तीहरूका पाँच शासकहरू, साथै सबै कनानीहरू, सीदोनीहरू र बाल-हर्मोन डाँडादेखि लेबो-हमातसम्मका लेबनान पर्वतहरूमा बस्ने हिव्वीहरू। Viz kapitola |