Online Bible

- Reklamy -




न्यायकर्ता 3:29 - पवित्र बाइबल

29 इस्राएली मानिसहरूले लगभग 10,000 बलवान अनि साहसी मानिसहरूलाई मारे। एकजना मोआबी मानिस पनि उम्किएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तिनीहरूले त्‍यस दिन दश हजार मोआबीहरूलाई मारे। ती सबै बलिया-बलिया र शूरवीर पुरुषहरू थिए। एक जना पनि उम्‍कन पाएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 त्‍यो दिन तिनीहरूले प्राय: सबैभन्दा शूरवीर दश हजार मोआबी सैनिकहरूलाई मारे। कोही पनि उम्‍कन पाएनन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 त्यस बेला तिनीहरूले प्राय: दश हजार मोआबीहरूलाई मारे, जो सबै हट्टाकट्टा र बलिया थिए। एउटै मानिस पनि उम्कन पाएन।

Viz kapitola kopírovat




न्यायकर्ता 3:29

Následuj nás:

Reklamy


Reklamy