न्यायकर्ता 3:28 - पवित्र बाइबल28 एहूदले इस्राएलका मानिसहरूलाई भने, “मेरो अनुशरण गर! परमप्रभुले हाम्रा शत्रुहरू, मोआबका मानिसहरूलाई पराजित गर्नमा हामीलाई सहयोग गर्नु भयो।” यसर्थ इस्राएलका मानिसहरूले एहूदको अनुशरण गरे। तिनीहरू त्यो भूमिलाई अधिकारमा लिन एहूदसित सजिलैसित तल यर्दन नदी पार गरेर मोआबको भूमिमा पुगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 एहूदले तिनीहरूलाई भने, “मेरो पछि आओ, किनभने परमप्रभुले तिमीहरूका शत्रु मोआबीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनुभएको छ।” यसकारण तिनीहरू तिनका पछिपछि ओर्लेर आए र तिनीहरूले मोआबको सामुको यर्दनका जँघारहरू लिए, र कसैलाई पनि त्यहाँबाट पारि जान दिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 उनले तिनीहरूलाई भने, “मेरो पछि आओ। परमप्रभुले तिमीहरूलाई आफ्ना शत्रु मोआबमाथि विजय दिनुभएको छ।” तिनीहरू एहूदको पछिपछि लागे र मोआबीहरूले यर्दन नदी पार गर्न लागेका ठाउँ आफ्ना हात पारे। तिनीहरूले कुनै पनि मोआबीलाई नदी पार गर्न दिएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनले हुकुम गरे, “मलाई पछ्याओ, याहवेहले तिमीहरूका शत्रु मोआबलाई तिमीहरूका हातमा दिनुभएको छ।” यसकारण तिनीहरूले तिनलाई ओरालोमा पछ्याए, र मोआबतिर जाने यर्दनका ठाउँहरू लिए; अनि कसैलाई पनि पारि जान दिएनन्। Viz kapitola |